Category: साहित्य

हाम्रो मित्रता

ती अबेर रातका मीठा वार्तालाप। एउटा मीठो पल जसलाई चाहेर पनि भुल्न सकिँदैन अनि सम्झिन पनि । त्यो पल भुलुँ गाह्रो छ आफैलाई सम्हाल्न, सम्झिऊँ तिमी छैनौ साथमा । छन त न पहिले थियौ न अहिले छौ साथमा तर आभास त थियो नि सँगै भएको । अहिले त न आभास हुन्छ न सम्झेको कुनै महसुस […]

पासवर्ड

“साथी तिमी योभन्दा पहिले कहाँ पढ्थ्यौं ?” कक्षामा हाम्रो तीन महिनाको चिनजानपछि साथी राकेशले यो प्रश्न सोधेको थियो । “म पहिले त बिबिएएस मै पढ्थेँ पढ्न त । तर पछि आठमा पढ्न मढेला गएको थिएँ,” मैंले पनि राकेशलाई सहजै उत्तर दिएँ । उत्तर दिनसाथ उसले पुनः सोध्यो, “अनि त्या तिमीलाई सबैभन्दा बढी मन परेको केटी […]

सुन किन महँगो हुन्छ ?

हामीले प्रायः सुनसँग जोडिएका धेरै समाचार पढ्ने वा देख्ने गरेका छौँ। त्यसमा सुनको मूल्य घटेको वा बढेको भन्ने सुन्नमा आउँछ। हामीले देखेका सबैजसो धातुहरू मध्य सुन अत्यधिक महंगो धातु हो। सुन किन यति महंगो हुन्छ होला? विभिन्न चाडपर्वहरूमा महिलाले सुनका विभिन्न गरगहना लगाएको देखेका हुन्छौँ। सुनकै गहना किन लगाउन पर्छ होला? सबैभन्दा पहिलो कुरा त […]

यस्तो थियो नेपालको पहिलो पानी जहाज

नेपाल भूपरिवेष्ठित राज्य हुँदाहुँदै पनि एक समय पानीजहाज भित्र्याएर देशको उन्नति गर्ने सोच बनेको थियो। सन्दर्भ विसं २०२५ तिरको हो। त्यति बेला भारतमा पानीजहाजको क्षेत्रमा सिन्धिया स्टिम नेभिगेसन कम्पनी र इस्टर्न नेभिगेसन कम्पनी प्रख्यात थिए। भारतीय नीतिका कारण ती कम्पनीका जहाजले पाकिस्तान, बर्मा, चीनलगायतका मुलुकसम्म बिनारोकतोक आवतजावत गर्न पाएका थिएनन्। तर, चिनियाँ पानीजहाज भने आफ्ना […]

चार दशकअघिको हजुरबाको कुरा

४० सालमा माहिला भाइको परिवार र आमाहरूलाई लिएर त्या राखे अनि आफूचाहिँ त्यो धमकोट भन्ने ठाउँमा बसिरहेको थिएँ । र, दुई वर्षसम्मा भनौं त्यस्यो त्यो बेला अहिले जस्तो मोबाइल पनि थिएन । चिठी पठायो भने पनि दुई तीन महिना पुग्ने, कहिले बीच बाटो बाटै फर्किने हुन्थ्यो । मैले तीन वर्षसम्म केही खबर पाएन । तीन […]

Back To Top